प्रयोगात्मक परीक्षाको नतिजामा क्याम्पसको लापरवाहीका कारण क्याम्पसका प्रमुखलाई फूलमाला
- युखबर काठमाडौं / मंगलबार, बैशाख १२, २०८०
गोपि गुरु आफ्नो वालमा लेख्छन के.पी.ओलीमा त रा.प्र. पा.मा जत्तिको पनि सैद्धान्तिक अडान देखिएन
व्यवहार वादका नाममा कम्युनिष्टनेताहरुले जति जति आफ्ना वर्गीय र सैद्धान्तिक अडानहरु छाड्दै छाड्दै जान थालेका छन् त्यति त्यति प्रतिगामि वर्ग र त्यसका शक्तिका रुपमा रहेका रा. प्र. पा.का नेताहरुमा आफ्नो वर्ग स्वार्थ प्रतिगामी सैद्धांतिक अडानमा भने वलिया देखिए । किनभने गत राष्ट्रपति निर्वाचनमा उ

व्यवहार वादका नाममा कम्युनिष्टनेताहरुले जति जति आफ्ना वर्गीय र सैद्धान्तिक अडानहरु छाड्दै छाड्दै जान थालेका छन् त्यति त्यति प्रतिगामि वर्ग र त्यसका शक्तिका रुपमा रहेका रा. प्र. पा.का नेताहरुमा आफ्नो वर्ग स्वार्थ प्रतिगामी सैद्धांतिक अडानमा भने वलिया देखिए । किनभने गत राष्ट्रपति निर्वाचनमा उनीहरुले आफ्ना प्रतिगामी सैद्धांतिक अडानको प्रदर्शन गरेर त्यसमा भागै लिएनन् । उता के. पी ओलीले भने विगतमा भएको राजनीतिक त्रुटिको कोर्स करेक्सनका रुपमा रहेको एमाले माओवादी गठबन्धनको सरकारलाइ कायम गराउंन सकेनन् । यसको मुख्यकारण उनले संसद्लाइ सम्बोधन गर्दा आफूले 2077 पौष 5 मा गरेको संसद् विघटन सही थियो भनेर सावित गर्दै थिए । र उनी भन्दै थिए आवश्यक परेमा फेरि पनि सो कदम दोहोरिन सक्छ भन्ने मुख्य आशय रहेको थियो। के. पी. ओलीका मान्छेहरुले क्या वात् ! भनेर प्रशंसा त गर्लान् तर उनलाइ आफ्नै अहंकारले वर्गस्वार्थ केहो? वर्गीय अडान केहो? भन्ने विषयमा पराडमुख बनाइ दिएको छ ।यसले नेपालको कम्यु आन्दोलनलाइ जुन प्रकारको क्षति भएको छ त्यसको पूर्तिहुन मुस्किल मुस्किल हुने छ।
Read More
नेपालले मलेसियालाई ६ विकेटले हरायो
- युखबर काठमाडौं / मंगलबार, बैशाख ५, २०८०