थप समाचार मेनु

स्ववियु निर्वाचन : मेची क्याम्पसको मतगणना स्थलमा तीन विद्यार्थी संगठनले लगाए ताला

मेची ,नेपाल विद्यार्थी संघ,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र स्वतन्त्र विद्यार्थी कल्याण परिषद्ले सोमबार मध्यराति १२ बजे मतगणना स्थलमा ताला लगाएको

- युखबर काठमाण्डौं / मंगलबार, चैत ७, २०७९ १२:३७

मेची ,नेपाल विद्यार्थी संघ,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र स्वतन्त्र विद्यार्थी कल्याण परिषद्ले सोमबार मध्यराति १२ बजे मतगणना स्थलमा ताला लगाएको हो । 

क्याम्पसको स्ववियु निर्वाचन समितिले खामबन्दी भएको एउटा मत बदर गर्नुपर्नेमा गणना गरेको र समानुपातिकतर्फको मतगणना गर्दा तीनवटा विद्यार्थी संगठनको प्रतिनिधिबिना सुरू गरेको भन्दै विद्यार्थी संगठनहरूले मतगणना स्थलमा ताला लगाएको नेविसंघका नेताले जानकारी दिए । 
असन्तुष्ट बनेका विद्यार्थी संगठनले खामबन्दी भएको मत कुनै पनि हालतमा गणना गरिनु हुँदैन र बराबरी भएको खुला सदस्य पदको नतिजा गोला प्रथाबाट टुङ्गो लगाउनुपर्ने भन्दै निवेदन लिएर जाँदा निर्वाचन समितिले तीनवटा संगठनको प्रतिनिधिको उपस्थिति बेगर समानुपातिकतर्फको मतगणना सुरु गरिरहेको भेटाएपछि हामीले बाध्य भएर तालाबन्दी गर्नु परेको विद्यार्थी नेता बुढाथोकीले बताए । 

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको अन्तिम मतगणना नतिजा सार्वजनिक गर्ने क्रममा खुला सदस्य पदका उम्मेदवार अनेरास्ववियुका प्रन्सल मगर र नेवि संघका विवेक तामाङको मत बराबरी आएको थियो ।  
दुवैजनाले ९१४९१४ मत ल्याएका थिए । 

सोमबार मतदानको क्रमको अमृतबहादुर थापा नाममा दुई पटक मतदान भएको थियो ।  एउटा मत खामबन्दी गरी राखिएको थियो । खामबन्दी मतको विवाद समाधान नहुँदै निर्वाचन समितिले सो खाम खोल्दा अनेरास्ववियुका मगरले मत पाएका थिए । मगरले मत पाएपछि उनलाई विजयी घोषणा गरिएको थियो ।     

सम्बन्धित तस्बिरहरू

सम्बन्धित समाचार

प्रयोगात्मक परीक्षाको नतिजामा क्याम्पसको लापरवाहीका कारण क्याम्पसका प्रमुखलाई फूलमाला

- युखबर काठमाडौं / मंगलबार, बैशाख १२, २०८०

मेची ,नेपाल विद्यार्थी संघ,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र स्वतन्त्र विद्यार्थी कल्याण परिषद्ले सोमबार मध्यराति १२ बजे मतगणना स्थलमा ताला लगाएको हो । 

क्याम्पसको स्ववियु निर्वाचन समितिले खामबन्दी भएको एउटा मत बदर गर्नुपर्नेमा गणना गरेको र समानुपातिकतर्फको मतगणना गर्दा तीनवटा विद्यार्थी संगठनको प्रतिनिधिबिना सुरू गरेको भन्दै विद्यार्थी संगठनहरूले

मेची ,नेपाल विद्यार्थी संघ,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र स्वतन्त्र विद्यार्थी कल्याण परिषद्ले सोमबार मध्यराति १२ बजे मतगणना स्थलमा ताला लगाएको हो । 

क्याम्पसको स्ववियु निर्वाचन समितिले खामबन्दी भएको एउटा मत बदर गर्नुपर्नेमा गणना गरेको र समानुपातिकतर्फको मतगणना गर्दा तीनवटा विद्यार्थी संगठनको प्रतिनिधिबिना सुरू गरेको भन्दै विद्यार्थी संगठनहरूले मतगणना स्थलमा ताला लगाएको नेविसंघका नेताले जानकारी दिए । 
असन्तुष्ट बनेका विद्यार्थी संगठनले खामबन्दी भएको मत कुनै पनि हालतमा गणना गरिनु हुँदैन र बराबरी भएको खुला सदस्य पदको नतिजा गोला प्रथाबाट टुङ्गो लगाउनुपर्ने भन्दै निवेदन लिएर जाँदा निर्वाचन समितिले तीनवटा संगठनको प्रतिनिधिको उपस्थिति बेगर समानुपातिकतर्फको मतगणना सुरु गरिरहेको भेटाएपछि हामीले बाध्य भएर तालाबन्दी गर्नु परेको विद्यार्थी नेता बुढाथोकीले बताए । 

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको अन्तिम मतगणना नतिजा सार्वजनिक गर्ने क्रममा खुला सदस्य पदका उम्मेदवार अनेरास्ववियुका प्रन्सल मगर र नेवि संघका विवेक तामाङको मत बराबरी आएको थियो ।  
दुवैजनाले ९१४९१४ मत ल्याएका थिए । 

सोमबार मतदानको क्रमको अमृतबहादुर थापा नाममा दुई पटक मतदान भएको थियो ।  एउटा मत खामबन्दी गरी राखिएको थियो । खामबन्दी मतको विवाद समाधान नहुँदै निर्वाचन समितिले सो खाम खोल्दा अनेरास्ववियुका मगरले मत पाएका थिए । मगरले मत पाएपछि उनलाई विजयी घोषणा गरिएको थियो ।     

Read More

नेपालले मलेसियालाई ६ विकेटले हरायो

- युखबर काठमाडौं / मंगलबार, बैशाख ५, २०८०