थप समाचार मेनु

घरेलु टोली नेपाललाई २३६ रनको चुनौती

एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले घरेलु टोली नेपाललाई २३६ रनको चुनौती दिएकाे छ ।

- विश्वास खबर / मंगलबार, बैशाख ५, २०८० १३:४४

बैशाख ५, २०८० - एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले घरेलु टोली नेपाललाई २३६ रनको चुनौती दिएकाे छ ।  किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनायो ।

मलेसियाका लागि  कप्तान अहमद फैज ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगफल तयार पर्दा ओपनर मोहम्मद आमिर र विरनदीप सिंहले ५.५ ओभरमा २२ रनको साझेदारी गरेका थिए । 

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले ३-३ विकेट लिँदा ललित राजवंशीले २ र गुल्सन झाले १ विकेट लिए ।

केहीबेरमै नेपालले जबाफी ब्याटिङ गर्दै छ ।

सम्बन्धित समाचार

प्रयोगात्मक परीक्षाको नतिजामा क्याम्पसको लापरवाहीका कारण क्याम्पसका प्रमुखलाई फूलमाला

- युखबर काठमाडौं / मंगलबार, बैशाख १२, २०८०

बैशाख ५, २०८० - एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले घरेलु टोली नेपाललाई २३६ रनको चुनौती दिएकाे छ ।  किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनायो ।

मलेसियाका लागि  कप्तान अहमद फैज ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगफल तयार पर्दा ओपनर मोहम्मद आमिर र विरनदीप सिंह

बैशाख ५, २०८० - एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले घरेलु टोली नेपाललाई २३६ रनको चुनौती दिएकाे छ ।  किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनायो ।

मलेसियाका लागि  कप्तान अहमद फैज ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगफल तयार पर्दा ओपनर मोहम्मद आमिर र विरनदीप सिंहले ५.५ ओभरमा २२ रनको साझेदारी गरेका थिए । 

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले ३-३ विकेट लिँदा ललित राजवंशीले २ र गुल्सन झाले १ विकेट लिए ।

केहीबेरमै नेपालले जबाफी ब्याटिङ गर्दै छ ।

Read More

नेपालले मलेसियालाई ६ विकेटले हरायो

- युखबर काठमाडौं / मंगलबार, बैशाख ५, २०८०