प्रयोगात्मक परीक्षाको नतिजामा क्याम्पसको लापरवाहीका कारण क्याम्पसका प्रमुखलाई फूलमाला
- युखबर काठमाडौं / मंगलबार, बैशाख १२, २०८०
युखबर काठमाडौं , अमेरिका र यूएईले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्ने भएको छन । नामिबियामा भइरहेको क्वालिफायर प्लेअफमा मंगलबार जर्सीलाई २५ रनले पराजित गर्दै अमेरिकाले जिम्बावेमा हुने विश्वकप छनोटको टिकट पक्का गरेको हो ।
यूएईले पनि नामिबियामा भइरहेको छनोटको प्ले–अफमा शीर्ष दुई स्थानमा रहँदै विश्वकप छनोट खेल्ने निश्चित गरेको छ ।
नामिबियासमान ६ अंक बनाएको यू

नामिबियासमान ६ अंक बनाएको यूएईले प्ले–अफको अन्तिम खेलमा आज जर्सीविरुद्ध खेल्दै छ । तर, यो खेल हारे पनि यूएई विश्वकप छनोटमा पुग्ने छ
पाँच खेलमा चार जित हात पारेर आठ अंक जोडेको अमेरिकाले शीर्षस्थानमा रहेर प्ले–अफ टुंग्याउने पनि निश्चित रह्यो । किनभने उसले यूएईलाई पराजित गरिसकेको छ र अब यूएईले जर्सीलाई हराएर अंक बराबर गरेपनि हेड–टु–हेडमा अमेरिकालाई उछिन्न सक्ने छैन ।
जिम्बाबेमा १८ जुनदेखि ९ जुलाईसम्म हुने अन्तिम छनोटमा १० टिमले प्रतिस्पर्धा गर्नेछन्, जहाँबाट दुई टिमले विश्वकप २०२३ खेल्ने छन् । आउने विश्वकप ५ अक्टोबरदेखि १९ नोभेम्बरसम्म भारतमा हुने छ ।
नेपाली पुरुष राष्ट्रिय टिमले २ चैतमा कीर्तिपुरमा भएको आईसीसी क्रिकेट वर्ल्डकप लिग २ को अन्तिम खेलमा यूएईविरुद्ध सनसनीपूर्ण जित रच्दै क्रिकेट विश्वकप २०२३ छनोटमा स्थान बनाएको थियो ।
Read More
नेपालले मलेसियालाई ६ विकेटले हरायो
- युखबर काठमाडौं / मंगलबार, बैशाख ५, २०८०