थप समाचार मेनु

प्रयोगात्मक परीक्षाको नतिजामा क्याम्पसको लापरवाहीका कारण क्याम्पसका प्रमुखलाई फूलमाला

रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका प्रमुख प्रा डा जीवनधर ज्ञवालीलाई विद्यार्थीहरूले व्यङ्ग्य गर्दै फूलमाला लगाईदिएका छन् ।

- युखबर काठमाडौं / मंगलबार, बैशाख १२, २०८० २१:०१

युखबर काठमाडौं , रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका प्रमुख प्रा डा जीवनधर ज्ञवालीलाई विद्यार्थीहरूले व्यङ्ग्य गर्दै फूलमाला लगाईदिएका छन् ।  विद्यार्थीहरूको प्रयोगात्मक परीक्षाको नतिजामा क्याम्पसको लापरवाहीका कारण गयल देखाएको भन्दै फूलमाला लगाएर धन्यवाद दिएका हुन् ।

बीए प्रथम वर्षको नतिजा सार्वजनिक भएपछि आरआरमा पढ्ने ९० प्रतिशतभन्दा बढी विद्यार्थीको प्रयोगात्मकतर्फ नतिजा गयल देखिएको छ । राम्रै नम्बर दिएकाहरूको हकमा समेत कम नम्बर देखाइएको छ ।

प्रयोगात्मक परीक्षामा उपस्थित  भएर पनि नतिजामा अनुपस्थित देखाएपछि विद्यार्थीहरूले छानविनको माग गरेका थिए । तर, क्याम्पस प्रमुखले छानविनको लागि आनाकानी गरेपछि विरोध र व्यङ्ग्य स्वरूप फूलमाला लगाएका हुन् ।
२०७७ ब्याचका विद्यार्थीहरूले उक्त समस्या क्याम्पसको लापरवाहीका कारण भएको बताएका छन् । तर, क्याम्पसले भने आफ्नो कुनै कमजोरी नदिएको भन्दै पन्छिन खोजिरहेको विद्यार्थीहरूले बताएका छन् ।

फूलमाला लगाएर धन्यवाद दिएपछि क्याम्पस प्रमुख ज्ञवालीले कुनै न कुनै निकास निकाल्ने आश्वासन दिएका छन् । 
(एज्नेसिको सहयोगमा)
 
सम्बन्धित तस्बिरहरू

सम्बन्धित समाचार

नेपालले मलेसियालाई ६ विकेटले हरायो

- युखबर काठमाडौं / मंगलबार, बैशाख ५, २०८०

युखबर काठमाडौं , रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका प्रमुख प्रा डा जीवनधर ज्ञवालीलाई विद्यार्थीहरूले व्यङ्ग्य गर्दै फूलमाला लगाईदिएका छन् ।  विद्यार्थीहरूको प्रयोगात्मक परीक्षाको नतिजामा क्याम्पसको लापरवाहीका कारण गयल देखाएको भन्दै फूलमाला लगाएर धन्यवाद दिएका हुन् ।

बीए प्रथम वर्षको नतिजा सार्वजनिक भएपछि आरआरमा पढ्ने ९० प्रतिशतभन्दा बढी विद्यार्थीको प्रयोगात्मकतर्फ नतिजा गयल देख

युखबर काठमाडौं , रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका प्रमुख प्रा डा जीवनधर ज्ञवालीलाई विद्यार्थीहरूले व्यङ्ग्य गर्दै फूलमाला लगाईदिएका छन् ।  विद्यार्थीहरूको प्रयोगात्मक परीक्षाको नतिजामा क्याम्पसको लापरवाहीका कारण गयल देखाएको भन्दै फूलमाला लगाएर धन्यवाद दिएका हुन् ।

बीए प्रथम वर्षको नतिजा सार्वजनिक भएपछि आरआरमा पढ्ने ९० प्रतिशतभन्दा बढी विद्यार्थीको प्रयोगात्मकतर्फ नतिजा गयल देखिएको छ । राम्रै नम्बर दिएकाहरूको हकमा समेत कम नम्बर देखाइएको छ ।

प्रयोगात्मक परीक्षामा उपस्थित  भएर पनि नतिजामा अनुपस्थित देखाएपछि विद्यार्थीहरूले छानविनको माग गरेका थिए । तर, क्याम्पस प्रमुखले छानविनको लागि आनाकानी गरेपछि विरोध र व्यङ्ग्य स्वरूप फूलमाला लगाएका हुन् ।
२०७७ ब्याचका विद्यार्थीहरूले उक्त समस्या क्याम्पसको लापरवाहीका कारण भएको बताएका छन् । तर, क्याम्पसले भने आफ्नो कुनै कमजोरी नदिएको भन्दै पन्छिन खोजिरहेको विद्यार्थीहरूले बताएका छन् ।

फूलमाला लगाएर धन्यवाद दिएपछि क्याम्पस प्रमुख ज्ञवालीले कुनै न कुनै निकास निकाल्ने आश्वासन दिएका छन् । 
(एज्नेसिको सहयोगमा)
 
Read More

घरेलु टोली नेपाललाई २३६ रनको चुनौती

- विश्वास खबर / मंगलबार, बैशाख ५, २०८०