थप समाचार मेनु

एसइई परीक्षा  आज शुक्रबारदेखि सुरु

यस वर्षको  एसइई (माध्यमिक शिक्षा) परीक्षा  आज शुक्रबारदेखि सुरु भएकाे छ ।

- युखबर काठमाण्डौं / शुक्रबार, चैत १७, २०७९ ०८:२२

यस वर्षको  एसइई (माध्यमिक शिक्षा) परीक्षा  आज शुक्रबारदेखि सुरु भएकाे छ । यस वर्षको एसइई परीक्षामा पाँच लाख १६ हजार पाँच सय ९१ परीक्षार्थी सहभागी भएका छन् । 

एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार  देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको छ । जापानका विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मीलगायत गरी ७८ हजार जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएकाे छ ।
 १४ जना परीक्षार्थी जापानबाट एसइईमा सहभागी  छन् । 

यस वर्ष छात्राभन्दा छात्रको संख्या बढी पाइएको छ । दुई लाख ६० हजार ६ सय ७४ छात्र र दुई लाख ५५ हजार नौ सय १७ छात्रा सहभागी छन् । पनिकाका अनुसार सबैभन्दा धेरै विद्यार्थी तथा परीक्षा केन्द्र बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा छन् । बागमती प्रदेशमा चार सय ३४ परीक्षा केन्द्र र एक लाख ६ हजार नौ सय ५९ विद्यार्थी रहेका छन् । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने छ । परीक्षा २९ चैतसम्म सञ्चालन हुँदै छ । 

सबैभन्दा कम रहेको कर्णालीमा एक सय ७९ परीक्षा केन्द्र र परीक्षार्थी ४१ हजार तीन सय २९ रहेको बोर्डले जनाएको छ । त्यसैगरी, कोसी प्रदेशमा तीन सय ७८, मधेसमा दुई सय ७९, गण्डकीमा दुई सय २३, लुम्बिनीमा तीन सय ३४ र सुदूरपश्चिम प्रदेशमा दुई सय नौ परीक्षा केन्द्र तय गरिएको छ ।  

(एजेन्सी)

सम्बन्धित तस्बिरहरू

सम्बन्धित समाचार

प्रयोगात्मक परीक्षाको नतिजामा क्याम्पसको लापरवाहीका कारण क्याम्पसका प्रमुखलाई फूलमाला

- युखबर काठमाडौं / मंगलबार, बैशाख १२, २०८०

यस वर्षको  एसइई (माध्यमिक शिक्षा) परीक्षा  आज शुक्रबारदेखि सुरु भएकाे छ । यस वर्षको एसइई परीक्षामा पाँच लाख १६ हजार पाँच सय ९१ परीक्षार्थी सहभागी भएका छन् । 

एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार  देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको छ । जापानका विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक

यस वर्षको  एसइई (माध्यमिक शिक्षा) परीक्षा  आज शुक्रबारदेखि सुरु भएकाे छ । यस वर्षको एसइई परीक्षामा पाँच लाख १६ हजार पाँच सय ९१ परीक्षार्थी सहभागी भएका छन् । 

एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार  देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको छ । जापानका विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मीलगायत गरी ७८ हजार जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएकाे छ ।
 १४ जना परीक्षार्थी जापानबाट एसइईमा सहभागी  छन् । 

यस वर्ष छात्राभन्दा छात्रको संख्या बढी पाइएको छ । दुई लाख ६० हजार ६ सय ७४ छात्र र दुई लाख ५५ हजार नौ सय १७ छात्रा सहभागी छन् । पनिकाका अनुसार सबैभन्दा धेरै विद्यार्थी तथा परीक्षा केन्द्र बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा छन् । बागमती प्रदेशमा चार सय ३४ परीक्षा केन्द्र र एक लाख ६ हजार नौ सय ५९ विद्यार्थी रहेका छन् । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने छ । परीक्षा २९ चैतसम्म सञ्चालन हुँदै छ । 

सबैभन्दा कम रहेको कर्णालीमा एक सय ७९ परीक्षा केन्द्र र परीक्षार्थी ४१ हजार तीन सय २९ रहेको बोर्डले जनाएको छ । त्यसैगरी, कोसी प्रदेशमा तीन सय ७८, मधेसमा दुई सय ७९, गण्डकीमा दुई सय २३, लुम्बिनीमा तीन सय ३४ र सुदूरपश्चिम प्रदेशमा दुई सय नौ परीक्षा केन्द्र तय गरिएको छ ।  

(एजेन्सी)

Read More

नेपालले मलेसियालाई ६ विकेटले हरायो

- युखबर काठमाडौं / मंगलबार, बैशाख ५, २०८०