प्रयोगात्मक परीक्षाको नतिजामा क्याम्पसको लापरवाहीका कारण क्याम्पसका प्रमुखलाई फूलमाला
- युखबर काठमाडौं / मंगलबार, बैशाख १२, २०८०
युखबर, मोरङ प्रहरीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी दुई सय एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।
अर्काको नाममा परीक्षा दिने दुई सय एक जनालाई मोरङका तीनवटा परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त डिएसपी रञ्जन दाहालले बिहीबार एक सय ९९ जनालाई पक्राउ गरिएको बताए । बुधबार दुई जना पक्राउ परेको उनले बताए ।

प्रहरीले ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट आज ५२ जनालाई नियन्त्रणमा लिएको हो ।
केराबारी गाउँपालिकामा रहेको सार्वजनिक माविबाट १ सय २७ जनालाई पक्राउ गरेको छ । त्यस्तै सुन्दरहैचाको जनता माबी बाट २० जना नक्कली परिक्षार्थी पक्राउ गरेको हो ।
Read More
नेपालले मलेसियालाई ६ विकेटले हरायो
- युखबर काठमाडौं / मंगलबार, बैशाख ५, २०८०