प्रयोगात्मक परीक्षाको नतिजामा क्याम्पसको लापरवाहीका कारण क्याम्पसका प्रमुखलाई फूलमाला
- युखबर काठमाडौं / मंगलबार, बैशाख १२, २०८०
विश्वास खबर ,नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको देशको आवश्यकता अनुरुप निर्माण नभएको बताएका छन् ।
शुक्रबार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको विचार गोष्ठीमा उनले यी दुई विमानस्थलमा अर्बौँ रुपैयाँ लगानी भएको र प्रतिफल नआएको बताए । उक्त पैसा अर्को क्षेत्रमा लगानी गरेर प्रतिफ

शुक्रबार पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको विचार गोष्ठीमा उनले यी दुई विमानस्थलमा अर्बौँ रुपैयाँ लगानी भएको र प्रतिफल नआएको बताए । उक्त पैसा अर्को क्षेत्रमा लगानी गरेर प्रतिफल ल्याउन सकिन्थ्यो उनको भनाइ छ ।
‘मैले संसदमा पनि भनेको थिएँ । पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको आज आवश्यकता थियो ? लुम्बिनीको जरुरी थियो ? त्यहाँ अर्बौँको खर्च भएको छ । त्यहाँ पैसा लगानी भएको छ । त्यो लगानीको प्रतिफल विचार गर्नुस् त । त्यसको ब्याज । त्यही पैसा यदि अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल प्राप्त हुन्थ्यो,’ उनले भने ।
Read More
नेपालले मलेसियालाई ६ विकेटले हरायो
- युखबर काठमाडौं / मंगलबार, बैशाख ५, २०८०